भारतीय सीमा नजीकै रहेको प्रहरी चौकीमा बम विस्फोट:भारतीय नागरिक पक्राउ

रौतहट । रौतहटको एक प्रहरी चौकीमा बम विस्फोट भएको छ । जिल्लाको इशनाथ नगरपालिकास्थित मठिया प्रहरी चौकीमा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ। मठिया चौकी नेपाल–भारत सीमा क्षेत्र नजीक पर्दछ। घटनामा एक प्रहरी जवान रञ्जित यादव घाइते भएका छन् । सेन्ट्री पोस्टमा बसेका यादव घाइते भएका थिए। विस्फोटमा संलग्न रहेका भारत बिहारको … Continue reading भारतीय सीमा नजीकै रहेको प्रहरी चौकीमा बम विस्फोट:भारतीय नागरिक पक्राउ